कात्तिक १५,२०७९ पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम...
कात्तिक १५, २०७९ बैंकमा गए ऋण पाइँदैन । अन्य सहकारी तथा वित्तीय संस्थाले निक्षेपकर्ताको रकम फिर्ता दिन छाडिसके । मुलुकमा केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा पनि व्यापार घाटाको पहाड चुलिएको छ । निर्यात ३५ प्रतिशतले तल झर्नुले मुलुकमा उत्पादनमूलक...
कात्तिक १४,२०७९ क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा...
कात्तिक १४,२०७९ झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । हत्यामा संलग्नको...
कात्तिक १४,२०७९ चितवन- चितवनमा छोराले गरेको खुकुरी प्रहारबाट बाबु घाइते भएका छन। प्रहरीले जनाए अनुसार आइतबार राति साढे ११ बजेको समयमा माडी नगरपालिका -६ रामराज्यपुर स्थित आफ्नै घरमा ६५ वर्षिय राम बहादुर गुरुङलाई उनकै छोरा अन्दाजी २०र२२ को राजन...
कात्तिक १४,२०७९ चितवन - चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।...
कात्तिक १४, २०७९ चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो । नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर...
कात्तिक १३,२०७९ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए। मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा...
कात्तिक १३,२०७९ बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८