• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

यस्तो छ तपाईंको कात्तिक २३ गते बुधबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक २३ गते बुधबारको राशिफल

कात्तिक २३, २०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २३ गते बुधबार, ई.सं ९ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष प्रतिपदा, नक्षत्र- कृतिका, योग- वरियान्, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै(झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

 

  • प्रकाशित मिति : कात्तिक २३, २०७९, बुधवार ०८:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८