• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ललितपुर ३ बाट १८ हजार बढी मतान्तरले तोसीमा कार्की बिजयी
  • खबरदाता

मंसिर ८,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।...

आज मंसिर ८ गते बिहीबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर ८,२०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर ८ गते बिहीबार, ई.सं २४ नोभेम्बर, २०२२ । तिथि-मार्ग शुक्लपक्ष प्रतिपदा, नक्षत्र-अनुराधा, योग-अतिगण्ड, करण- किंस्तुघ्न, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ । मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने...

भक्तपुर–२ मा महेश बस्नेतलाई हराउँदै काङ्ग्रेसका थापा विजयी
  • खबरदाता

मंसिर ८,२०७९   भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुएका छन । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले नेकपा ९एमाल०का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका...

झापा १ बाट बिश्वप्रकाश शर्मा १४ हजार बढी मतले बिजयी
  • खबरदाता

मंसिर ७,२०७९ झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५...

बारा ४ बाट एकीकृत समाजबादीका किशान श्रेष्ठ बिजयी
  • खबरदाता

मंसिर ७,२०७९   नेकपा (एकीकृत समाजवादी)ले दोस्रो जित निकालेको छ। बारा क्षेत्र नं ४ बाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिए। श्रेष्ठले एमालेका एकवाल...

सिन्धुली-२ मा नेकपा माओवादीको पहिलो जित
  • खबरदाता

मंसिर ७,२०७९ नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत...

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
  • रासस

मंसिर ७,२०७९   गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको...

चितवन २ मा पोखरेल र श्रेष्ठको भन्दा लामिछाने एक्लैको बढी मत
  • खबरदाता

मंसिर ७,२०७९   चितवन - चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर फराकिलो बनाउदै लगेका छन। पछिल्लो मत परिणामअनुसार २७ हजार ४९४ मत गणना हुँदा लामिछानेले १३ हजार ६४१ मत पाएका छन्।उनले पाएको मत एमालेका कृष्णभक्त...

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा
  • खबरदाता

मंसिर ७,२०७९   प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८