• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन २ मा पोखरेल र श्रेष्ठको भन्दा लामिछाने एक्लैको बढी मत

  • खबरदाता

चितवन २ मा पोखरेल र श्रेष्ठको भन्दा लामिछाने एक्लैको बढी मत

मंसिर ७,२०७९

 

चितवन – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर फराकिलो बनाउदै लगेका छन।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४९४ मत गणना हुँदा लामिछानेले १३ हजार ६४१ मत पाएका छन्।उनले पाएको मत एमालेका कृष्णभक्त पोखरेल र नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले ल्याएको भन्दा बढी छ।

एमालेका पोखरेलले ६ हजार २४९ मतले लामिछानेलाई पछ्याउदै गर्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन्।

अहिले लामिछानेले पोखरेल भन्दा ७ हजार ३९२ मतले अगाडी छन।

  • प्रकाशित मिति : मंसिर ७, २०७९, बुधवार ०७:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८