मंसिर ७,२०७९
नेकपा (एकीकृत समाजवादी)ले दोस्रो जित निकालेको छ।
बारा क्षेत्र नं ४ बाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिए।
श्रेष्ठले एमालेका एकवाल मियालाई हराएका हुन्।
श्रेष्ठले २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट जितेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८