• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापा १ बाट बिश्वप्रकाश शर्मा १४ हजार बढी मतले बिजयी

  • खबरदाता

झापा १ बाट बिश्वप्रकाश शर्मा १४ हजार बढी मतले बिजयी

मंसिर ७,२०७९

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्।

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन्।

कांग्रेसका शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका छन्।

झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेको थियो।

  • प्रकाशित मिति : मंसिर ७, २०७९, बुधवार २०:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८