• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित

  • खबरदाता

सुदूरपश्चिमको दोस्रो जित, चितवन पाँच विकेटले पराजित

काठमाडौं । चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।

सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

  • प्रकाशित मिति : कात्तिक १६, २०८३, सोमवार २०:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८