• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
इजलासबाहिरै फैसला ! यी न्यायमूर्तिलाई अवहेलनाको मुद्दा किन नलगाउने ?

पौष २५,२०७७ ।   नारायण प्रसाद दाहाल चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा इजलासबाहिरैबाट ‘फैसला’ ठोकिदिएका छन् । बेलाबेला राजनीतिक प्रोपोगाण्डामा उत्रिइरहने यी चारैजना आफ्नो पूर्वहैसियत बिर्सेर पुनः तर्कको सिँगौरीमा...

गणतन्त्र विचलित हुने डर

काम गर्न नदिने दाहाल–नेपाल, विघटन हुने प्रतिनिधिसभा कसरी ? विघटन त नेकपाको कथित सचिवालय हुनुपर्थ्यो, स्थायी कमिटी र केन्द्रीय समिति हुनुपर्थ्यो । प्रतिनिधिसभाको के त्यस्तो दोष थियो र विघटन भयो ? पौष २४,२०७७- श्रीकृष्ण अनिरुद्ध गौतम काठमाडौँ — देश पुनः...

पति पत्निबीचको सम्बन्ध विच्छेद र नाबालक माथिको कानूनि अधिकार

  अधिवक्ताः खगेन्द्रमणि घिमिरे पौष १९, २०७७  कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नुपर्दा निजको आमा वा बाबुको आधारमा गरिने कानूनि व्यवस्था रहेको छ । यसअर्थमा मानव अधिकार र बालअधिकारको दृष्टिकोणबाट समेत प्रत्येक बालकले आप्mनो आमा बाबुबाट उचित हेरचाह र...

ओलीको तुरुपमा अल्झिएका देउवा

केपी शर्मा - पौष १८,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पौष ५ गते संसद विघटनको सिफारिस शितलनिवास पुर्‍याए।सिफारिसको गन्ध सेलाउन नपाउँदै संसद भङ्ग गरियो। त्यसको लगत्तै नेकपाकै अर्को समुहले कडा प्रतिबाद गर्‍यो।प्रतिपक्षी काङ्ग्रेसले पनि ससक्त बिरोध गर्‍यो। प्रतिपक्षी काङ्ग्रेसले...

नटुक्रिएको दुइवटा नेकपा , अब लडाइ नाम र चुनाव चिह्नमा

केपी शर्मा। पौष ८,२०७७ बिगत आठ नौ महिना सम्म खासै बाहिरी कार्यक्रममा नगएका प्रधानमन्त्री केपी शर्मा ओलि शुक्रवार साँझ देखि एकाएक सक्रिय भए। सनिवार देखि सोमबार सम्म उनले आफ्नो हर प्रयास लगाए । तर मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घट्नाक्रमले...

के देशै किनिसकेका हुन् यी दुईजनाले ?

नारायण दाहाल / आश्विन–२५, २०७७ जुन देशमा भ्रष्ट कर्मचारीतन्त्र हुन्छ, अनैतिक राजनीतिज्ञ हुन्छ, विश्वास हराएको न्यायालय हुन्छ, जुम्सो नागरिक समाज हुन्छ र बिकाउ मिडिया हुन्छ, त्यो देशको हालत के हुन्छ ? अहिले नेपालमा जे भइरहेको छ, त्यही हुन्छ । देशका...

बेमतलवीका लागि ज्यान दिँदै छन् डा.केसी

नारायण दाहाल / आश्विन–२१, २०७७ काठमाडौं । इराकमा आतंकवादी समूहले नेपालीको हत्या गर्दा काठमाडौँ जल्छ । भारतीय कलाकार ऋतिक रोशनले बोल्दा काठमाडौँका गल्लीमा टायर बल्छन् । आफ्नो घरअगाडि प्रदेशको राजधानी वा पालिकाको मुकाम नहुँदा मान्छेहरु सहिद बन्न तयार छन् ।...

नारायणी नदी छेउछाउमा फोहर फाल्ने कार्य अबिलम्ब रोकियोस

सुर्य वराल / आश्विन–१०,२०७७ चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार (पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर...

प्रचण्डको तीन महिने कार्यकारी चुरीफुरी

नारायण दाहाल / आश्विन–६,२०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको बचाउका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक कार्यकारी अधिकार दिएका छन् । प्रचण्ड पनि दंग पर्दै दुवैचोटि जुँघामा ताउ लगाउन कत्ति पनि हतार गरेनन् । पहिलोपल्ट कार्यकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८