• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024
देउवामा कांग्रेसी चेतना हराएकै हो त ?

प्रधानमन्त्री बनाइदिने आश्वासन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निकालिएका नेता माधव नेपालले दिइरहेका छन् जेष्ठ २५,२०७८/ नारायण प्रसाद दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री बन्ने लोभमा सर्वोच्च अदालततिर नजर पसारिरहेका छन् । उनलाई प्रधानमन्त्री बनाइदिने आश्वासन...

कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?

बैशाख ३०,२०७८ -लोकनारायण सुबदी कोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारक आक्रमणको बिश्वले सामना गर्दैगर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् । त्यो बाल बच्चाका लागि अझ बढी खतरनाक हुने पनि उनीहरुले बताइरहेका छन् ।...

प्रधानमन्त्री ज्यु ,सकिए तपाईंका शिलान्यास र उद्घाटन ?

बैशाख १२,२०७८- केपी शर्मा कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनेको छ । कोरोना रोकथाममा सरकार उदासिन छ । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले कत्ती समय पनि फुर्सद छैन । उनी बालुवाटारमा मन्त्रीहरुलाई बोलाउछन र निर्णय गर्छन कोरोना रोकथाम बारे।...

नेपाल कम्युनिष्ट पार्टीको मुद्दा : सर्बोच्चको निर्णय र निष्कर्श

फागुन २८,२०७७ —लोकनारायण सुबेदी बिश्व कम्युनिष्ट आन्दोलनलाई सार्थक र जीबन्तरुपमा चरितार्थ गर्ने महान माक्र्सबादी चिन्तक तथा प्रणेता लेनिनले उग्रबामपन्थीहरु अन्ततोगत्वा दक्षिणपन्थमा पत्तन हुन पुग्दछन् भन्ने महत्वपूर्ण कुरा आफ्नो ‘उग्रबादी कम्युनिज्म एक बालरोग’ भन्ने बिश्व प्रसिद्ध रचना-१९२० मा प्रष्ट पारेका थिए...

जनताको जित ! कसरी ?

को बौद्धिक हो र को होइन भन्ने विषयमा ठूलै होहल्ला गरिसकेको हाम्रो आमवृत्तले अब साँचो बौद्धिक–हस्तक्षेपको खोजी गरेको छ । उज्ज्वल प्रसाई - फागुन १४,२०७७ संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले जे गर्नुपथ्र्यो, त्यही गर्‍यो: संविधानमा प्रधानमन्त्रीसँग संसद् भंग गर्ने अवशिष्ट...

रत्‍नाकरको बाटोमा प्रधानमन्त्री ओली

नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिए। परन्तु, उनी अन्तिमसम्म पनि रत्नाकरको भेषमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्। विपिन आचार्य ,फागुन १०,२०७७ नेपालको इतिहासमा धेरै पटक सन्काहा शासकहरू आए। निरंकुशता लादिए। शासित...

सात सालको क्रान्तिको सम्झना र सही सन्देश

लोकनारायण सुबेदी - फाल्गुन ७  , २०७७ आजभन्दा ७० बर्ष पहिला नेपाली जनताले संगठित र सचेतरुपमा एकतन्त्री जहाँनियाँ सामन्ती राणा शासनका बिरुद्ध संघर्ष गरेर बिजय प्राप्त गरेको ऐतिहासिक दिन हो आज फागुन ७ गते । यसको पृष्ठभूमिमा महान आदि शहीद लखन...

ओली-गफका तीन वर्ष

कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्।  शेखर खरेल - फागुन ७,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली त्यस्ता परीक्षार्थी हुन्, जो आफ्नो उत्तरपुस्तिका आफैँ जाँच्न रुचाउँछन्। गत ३ फागुनमा...

सूर्य पूर्वबाटै झुल्किन्छ श्रीमान्

फाल्गुन ६, २०७७ सरिता अधिकारी संवैधानिक इजलासमा एमीकस क्यूरीको राय जारी छ । तीनदिनदेखि जारी रहेको एमीकस क्यूरीको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीमा पूर्वमहान्यायाधीवक्ता बद्रीबहादुर कार्की र अर्का बरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले स्पष्ट रुपमा प्रतिनिधि सभा विघटनको अधिकार रहेको राय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८