लोकनारायण सुबेदी / आश्विन–३,२०७७ संबिधान सभाको दुइ दुइ पटक निर्बाचन भएपछि संविधान लेख्नु परेको स्थिति बिश्वको कुनै देशमा उत्पन्न गरिएको थिएन । तर अजब नेपालमा त्यो स्थिति उत्पन्न गराइयो । त्यस स्थितिले नै यसको पृष्टभूमि, दृष्य परिदृष्य तथा परिणामलाई प्रष्ट...
लोकनारायण सुबेदी / भाद्र–२७, २०७७ बिश्वमा प्रत्येक राजनीतिक तन्त्रसँग एउटा न एउटा दर्शन जोडिएको हुन्छ । यस सन्दर्भमा हिजोको राजतन्त्रको दर्शन एकदमै प्रष्ट थियो । राजतन्त्र शासन गर्ने दैबी अधिकारको सिद्धान्तमा टिकेको थियो । राजा पृथ्वीमा इश्वरका प्रतिनिधि मानिन्थे ।...
नारायण दाहाल / भाद्र– २४, २०७७ काठमाडौँ । नेपालको अहिलेको औसत उमेर भनेको साढे २४ वर्ष हो । ५२ प्रतिशतभन्दा बढी जनसंख्या २५ वर्षमुनिको छ । अर्थात् देशमा २५ वर्ष नकटेको उमेर समूहको बाहुल्य छ । तर, राजनीतिक दल, सरकार...
भाद्र–२३ , २०७७ कृषि कर्म जीबनको बिकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र...
भाद्र–२३, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी ज्यादतीविरुद्ध अडान लिँदा, संविधान जारी गर्दा र नेपालविरुद्ध भारतीय नाकाबन्दी गर्दा राजनेता (स्टेट्सम्यान) बन्ने लक्षण देखाएका थिए । त्यतिखेर उनले हासिल गरेको उचाइ र जनविश्वास आजकोसँग तुलना गर्ने हो भने...
भाद्र– २२, २०७७ नारायण दाहाल काठमाडौँ । सरकारले सबै प्रकारका जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ । यसअघि गोपाल दहितका पालामा लगाइएको प्रतिबन्ध फुकुवा गरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा गरेकी हुन्...
भाद्र–२१,२०७७ काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन...
भाद्र–१८,२०७७ डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवाह...
भाद्र–१५, २०७७ नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८