• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
एभोकाडोबारे जानकारीः मानव स्वास्थ्यमा हुने फाइदा

मंसिर–७, २०७७ एभोकाडो (ब्खयअबमय) लाई नेपालीमा घिउ फल (द्यगततभच ँचगष्त) भनिन्छ । यो अमेरिका र मेक्सिकोबाट फैलिएको उष्ण प्रदेशीय क्षेत्रमा फल्ने फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ एभचकभब ब्mभचष्अबलब हो । सबैभन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा...

छठ पर्वको लागि किनमेलको चहपहल बढ्यो

धीरेन्द्रप्रसाद साह / मंसिर–४, २०७७ बाहिर जलाशयमा छठ पर्व मनाउने कि नमाउने दोधारमा रहेका सप्तरीमा छठको तयारी तीब्र बनेको छ । स्थानीय प्रशासनले दशैँ, तिहार र छठलाई लक्षित गरी आगामी ७ गतेसम्म मठ मन्दिर तथा शक्तिपीठ क्षेत्रमा निषेधाज्ञा आदेश जारी...

तिहारमा सयपत्रि : चितवनलाइ पुग्ने फूल चितवनमै

केपी शर्मा / कार्तिक २२,२०७७ भरतपुर । पछिल्लो समय चितवनमा व्यवसायिक फूल खेती गर्नेहरु वढ्दै गएका छन् । हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा फूल व्यवसायिहरु आफ्नो उत्पादन उपभोक्ता माझ पुर्याउन आतुर रहेका पाइन्छन् । चितवनमा प्रत्येक वर्षको तिहारमा...

सौराहाको वेदना– धेरै दुखी थोरै खुसी
  • खवरदाता

कार्तिक–७, २०७७ चितवन । भएका सुविधासम्पन्न कोठा सवै प्याक । आँगनभरी आन्तरिक र वाह्य पर्यटक । टेवल र कुर्चीभरी पाहुना । सवै आ–आफ्नो रुची अनुसारको खानपान सहित मस्त भइरहने पर्यटकलाई आवश्यक पर्ने सवै खालको व्यवस्थापन गर्दा गर्दै पोहोर सालको दसैँमा...

खसीबोका कुपनका आधारमा बिक्री

कार्तिक–७, २०७७ काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप चार सय ल्याउने भएको छ । कम्पनीले बजारमा भन्दा प्रतिकेजीमै १०० रुपियाँ सस्तोमा खसीबोका बिक्री गरेपछि एक हजार खसीबोका तीन दिनमै सकिएका थिए । माग अझै...

जुम्लीको च्याङ्ग्रामा चितवने दशैं
  • खवरदाता

कार्तिक– ५, २०७७ चितवन । भोजाडका राजेन्द्र तिमिल्सेनाको दसैँ यस पटक फरक हुने भएको छ । विगतका वर्षहरुमा खसीको मात्रै स्वादले दसैँ कटेको उनि सम्झन । तर यो पटक भने उनि बिरेन्द्र क्याम्पस अगाडी जुम्लाबाट बिक्रिगर्न ल्याइएको च्याङ्ग्रा छान्दै छन्...

म्यादगुज्रेको सामाग्री उठाउने र जलाउनेमा मात्रै तल्लिन छन कर्मचारीहरु
  • खवरदाता

कार्तिक –५ ,२०७७ चितवन । जिल्ला बजार अनुगमन टोली चितवनमा असोज १७ देखि कार्तिक ३ गते सम्म सात वटै स्थानीयतहमा पुग्यो । तर फोहोरमैला उठाएर डम्पिङ साइडमा फाले जस्तै त्यसरी कानुन अनुसार भएन । हेर्न गएका सरकारी कर्मचारीले पनि सोही...

म्याद नाघेका बरामद सामाग्री नष्ट
  • खवरदाता

कार्तिक–४, २०७७ चितवन । दसैँ लक्षित बजार अनुगमनका क्रममा चितवनमा बरामद भएका म्याद सकिएका खाद्यतथा पेय पदार्थहरुको आज नष्ट गरिएको छ । गत असोज १७ गतेदेखि कार्तिक ३ गतेसम्म जिल्लाका सवै स्थानीयतहका मुख्य ठाउँहरुलाई केन्द्रीत गरी बजागर अनुगमन गरिएको थियो...

चश्मा किन्दा सिसा फ्रि
  • खवरदाता

कार्तिक–३, २०७७ चितवन । दशैं तिहारलाई लक्षितगरि यती चश्माघरले नयाँ धमाका ल्याएको छ । नारायणगढको लायन्सचोक र शहिद चोकमा रहेको चश्मा घरले आफ्ना नियमित ग्राहकलाई लक्षितगर्दै दशैं धमाका ल्याएको हो । अब ग्राहकले प्रत्येक फ्रेममा सिसा निशुल्क पाउनेछन् । यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८