• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024
जंगली च्याउ खाँदा एक जनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ । गत चैत १८ गते जंगलमा च्याउ खोज्न...

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ हेटौंडा– हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। हेटौंडा–१३ पदमपोखरीस्थित...

दाङमा सडक दुर्घटना, दुईजनाको मृत्यु
  • खबरदाता

चैत २७, २०७८ देउखुरी - दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा...

हात्तीको आक्रमणबाट ईलाममा एकको मृत्यु
  • खबरदाता

चैत २६,२०७८   झापा - इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो...

चितवनमा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटियो
  • खबरदाता

चैत २६,२०७८ चितवन - चितवनमा घाँस काट्न जाँदा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटिएको छ। खैरहनी नगरपालिका(१२ स्थित जनकपुर घर भएका ६५ वर्षीय रामप्रसाद धमलाको शब जितपुरघाटमा बिहान ११स्३० बजे भेटिएको प्रहरीले जनाएको छ। अहिले शबलाइ पोष्टमार्टमको लागि भरतपुर सरकारी...

दुई म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा बिक्रमबाबा मेला भर्न गएका ७ घाइते
  • खबरदाता

  चैत २६,२०७८ चितवन - दुईवटा म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा चालक सहित ७ घाइते घाइते भएका छन। सनिवार बिहान ८ बजेको समयमा भरतपुर १४ को लाफा चोक भन्ने स्थानमा पटिहानीबाट गितानगर आउँदै गरेको ना. १ ज ६१८८ र...

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो
  • खबरदाता

  चैत २६,२०७८ चितवन - चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ । खैरहनी नगरपालिका(१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण...

रत्ननगरमा स्कुटर दुर्घटना ,चालकको मृत्यु
  • खबरदाता

चैत २४,२०७८ चितवन । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको...

मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते
  • न्युज कारखाना

चैत २३,२०७८   सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८