• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
जन्ती बोकेको जिप गोरखामा दुर्घटना, ३ जनाको मृत्यु
  • खबरदाता

बैशाख १९,२०७९   गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्लाको सिरानचोक गाउँपालिका–७ को आरुबोटे स्थित फिरफिरेभिरमा उक्त दुर्घटना भएको हो। चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय...

कैलालीको एक होटलमा युवती मृत फेला
  • खबरदाता

  बैशाख १७,२०७९ कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे...

चुम्लिङटारमा ट्याक्सी र ट्रक ठक्कर खाँदा ५ जना घाइते
  • खबरदाता

बैशाख १७,२०७९ चितवन - इच्छाकामनाको चुम्लिङटारमा ट्याक्सी र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन। सनिवार बिहान करिब १० बजेको समयमा  चितवनको ईच्छाकामना गाउँपालिका -३ स्थिति चुम्लिङटारमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक...

हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु
  • रासस

  बैशाख १५, २०७९ हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
  • रासस

बैशाख १५, २०७९   म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ​दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको...

मध्य रातदेखि नारायणगढको कमलनगरमा लागेको आगो नियन्त्रणमा
  • खबरदाता

बैशाख १५,२०७९ चितवन - बिहीवार मध्य रातमादेखि नारायणगढको कमलनगरमा लागेको बिहान ७ बजे नियन्त्रणमा आएको छ। भरतपुर ३ स्थिति कमलनगरमा रहेको तुलसीराम सापकोटाको घरमा बिहिवार राति करिब २ बजेको समयमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट सापकोटाको चार तल्ले...

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी
  • खबरदाता

  बैशाख १५, २०७९ गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय...

मुग्लिन- नारायणगढ सडक खण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किदा २६ जना घाइते
  • खबरदाता

बैशाख १४,२०७९   चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खाँदा २५ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट...

सप्तरीमा कुटपिटबाट एक युवकको मृत्यु
  • खबरदाता

बैशाख १४, २०७९ सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८