चितवनका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ३ जना घाइते भएका छन। चितवन प्रहरीले जनाए अनुसार आज (सोमबार) साझ ६ बजेको समयमा भरतपुर ४ जगर्नाथचोकमा कुइकेलचोकबाट विशालचोक तर्फ आउदै गरेको बा १७च ९२२३ नं.को इभि भ्यानले जानकीचोक बाट शिवघाटचोक तर्फ जाँदै गरेको...
नारायणी नदिमा पौडी खेल्ने क्रममा बेहोस भएका कुमार नेपालीको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे १ बजेको समयमा भरतपुर १७ को मझुवा नजिक बुवा र आमा सगै नुहाउ गएका बर्ष १८ का नेपाली नारायणीमा डुबेर बेहोस भएका...
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटनामा परेको छ । आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सडक विच बाटोमानै पल्टिएका...
काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित...
जिल्लाको रत्ननगरमा गुडिरहेको बसमा आगलागी भएको छ। प्रहरीले जनाए अनुसार शुक्रवार राती अन्दाजी १०:४५ बजेको समयमा रत्ननगर १६ कयरखोला पुल नजिकै भित्री सडक खण्डमा पर्साबाट पिठुवा तर्फ आउदै गरेको बा.प्र.०६-००१ ख ०१८८ नम्बरको बसमा एक्कासी आगलागी भएको हो। स्थानिहरु, नेपाल...
रौतहट - रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरीको मृत्यु भएको छ। आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम...
तानसेन - पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।...
आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो । बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर...
काठमाडौंबाट झापा आइरहेको नाइट बस दुर्घटना भएको छ। शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबसझापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८