• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते
  • खबरदाता

असोज ८, २०८०   दाङ- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान कपुरकोट गाउँपालिका- ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २...

माडीको बैकुण्ठे तालमा डुबेर एकजनाको मृत्यु
  • खबरदाता

असोज ७ ,२०८०   चितवन -जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...

आगलागीमा एक करोडको क्षति, विभिन्न ठाउँमा चोरी
  • खबरदाता

असोज ६ ,२०८०   काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३...

टिकौली जंगलमा बस र बोलेरो दुर्घटना हुँदा ३ जना घाइते
  • खबरदाता

असोज ५,२०८०   भरतपुर - चितवनको टिकौलीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन। शुक्रबार अपरान्ह १५:२० बजेको समयमा टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउँदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
  • रासस

असोज ५, २०८० चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको...

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु
  • खबरदाता

असोज १,२०८०   नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ। सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी...

गोहीको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु
  • खबरदाता

भदौ ३१, २०८० भरतपुर - चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियुका दुई नेताको निधन
  • खबरदाता

भदौ ३०, २०८०   चौतारा । सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ । मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा...

पोखरीमा डुबेर दुईको मृत्यु
  • खबरदाता

भदौ ३०, २०८०     सुन्दरहरैँचा । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८