• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024
खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा चितवनमा एकको मृत्यु
  • रासस

माघ २,२०८० चितवनमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै...

त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको जीप
  • खबरदाता

माघ २,२०८०   त्रिशूली नदीमा आज बिहान खसेको गाडी फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो गाडी नदीमा फेला परेको हो । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय...

नारायणगड- मुग्लिन सडकको ३ नम्बर पुलबाट त्रिशुलीमा गाडी खस्यो, खोजी कार्य जारी
  • खबरदाता

माघ २,२०८०   त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका...

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
  • खबरदाता

पुस -२९, २०८० झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको...

भालुवाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो
  • खबरदाता

पुस -२८, २०८०   काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती...

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
  • खबरदाता

पुस – २७, २०८०   चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
  • खबरदाता

पुस -२४, २०८०   महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला...

जापानमा अवतरणका क्रममा विमान जलेर ध्वस्त, पाँचजना बेपत्ता
  • खबरदाता

पुस १७, २०८० काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको हो । आगलागी हुँदा विमान जलेर ध्वस्त भएको छ । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट...

रौतहटमा ट्यांकरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु
  • खबरदाता

पुस -१७, २०८० रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८