• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यी २५ जिल्लामा आज सवारीसाधन सञ्चालनमा पूर्ण रोक
  • खबरदाता

सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत...

सुस्तामा नारायणी नदीको बाढी पस्यो
  • खबरदाता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् ।...

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल
  • खबरदाता

२०८३ साल असोज १० गते शनिबार सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

सात वर्षसम्म सजाय हुने फौजदारी कसुरमा मिलापत्र खुला
  • खबरदाता

सरकारवादी फौजदारी मुद्दामा मिलापत्रको गाँठो फुकाउन एकीकृत मापदण्ड तय गर्दै मुलकभरका सरकारी वकिललाई परिपत्र भएको छ । गम्भीर प्रकृतिका अपराधबाहेकका मुद्दामा पीडित पक्षको सहमति लिएर मात्रै फौजदारी मुद्दामा मिलापत्र गर्न सकिने गरी परिपत्र गएको हो । मापदण्डअनुसार कुनै फौजदारी मुद्दा...

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत
  • खबरदाता

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको हो । जापानको कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालका...

अविरल वर्षाका कारण देशभरका १८ सडक अवरुद्ध
  • खबरदाता

बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरका १८ सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार, ती सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । सिद्धिचरण लोकमार्गकस्थित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा आएको...

भिजिबिलिटी नपुग्दा पोखरा, भरतपुर र सिमरा विमानस्थल बन्द
  • खबरदाता

निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्जय कुमारका अनुसार, भिजिबिलिटी नपुगेका कारण यी विमानस्थल उडान र अवतरण हुन सकेको छैन । बाँकी डोमेस्टिक विमानस्थलमा उडान र अवतरण भइरहेको उनले...

मुग्लिन नारायणगढ सडक खण्डमा सवारी आवागमन रोकियो
  • खबरदाता

नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो । बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर...

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक
  • खबरदाता

पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८