गएको २४ घण्टामा चितवनको माडी कल्यानपुर मौसम मापन केन्द्रमा सबैभन्दा बढी पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार माडी कल्यानपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा भएको हो। महाशाखाका अनुसार मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही...
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ...
अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाको आइतबार ९असोज ११० बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो । 'नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार...
कास्की – पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ। रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारील बताए। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन।...
२०८३ साल असोज ११ गते आइतबार सन् २०२६ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको प्रतिपदा तिथि। सोह्रश्राद्ध प्रारम्भ र विश्व पर्यटन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
बाग्मतीसहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ । बङ्गालको खाडीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो । हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाण्डौ उपत्यकामा झरी रोकियो । तर बेलुका र गएराति काठमाण्डौ उपत्यकासहित पश्चिमका...
भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको छ । भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा रहेको दिगुटोल...
मुस्ताङ । लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८