प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ। प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले ८,४०९ मतसहित...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा शनिबार (फागुन २३) बिहान ११ बजेपछि मतगणना सुरु गरिने भएको छ । बिहीबार (फागुन २१) मतदान भए पनि मतपेटिका संकलनका काममा ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो । शनिबार बिहान...
स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्। नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार...
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । उनी २८ हजार ६६ मत ल्याएर निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार दोस्रो भएका एमालेका उमेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत पाए । कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३...
तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे । उनले १० हजार ६८२ मत प्राप्त गरे । ढकाल ९३३ अन्तरले पराजित भएका...
झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी...
पोखरा । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित...
मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले फराकिलो मतले पछि पारेकी हुन्। हालसम्मको मतगणनाअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८