• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
६० लाख ठगी आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ
  • खबरदाता

काठमाडौं । ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार कर्णबहादुर सुनारलगायत व्यक्ति छन् । सस्तोमा सुन मिलाइने भन्दै ठगी गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेका हो ।...

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो
  • खबरदाता

काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा...

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु, उद्धार कार्य जारी
  • खबरदाता

रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापका सहायक जिल्ला अधिकारी...

दाङका अति संवेदनशील चार मतदानस्थलको अनुगमन
  • रासस

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अति संवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश...

ताप्लेजुङमा भूकम्पको धक्का
  • खबरदाता

ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर बिहान २ः४७ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूम्कम्प गएको हो ।

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो
  • खबरदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ। युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा...

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ २७ गते मंगलबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । सुरक्षित इन्टरनेट दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

३ दिन अघि मात्रै अस्ट्रेलिया पुगेकी महिलाको कारको ठक्करबाट मृत्यु
  • खबरदाता

अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८