• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नारायणीमा बाढी, गण्डक ब्यारेजका सबै ढोका खुला
  • खबरदाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तहनजिक पुगेको छ । शनिबार (असोज १०) दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह...

वर्षासँगै ठूलो हावाहुरी चल्ने चेतावनी
  • खबरदाता

वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ। विशेष गरेर मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश...

सुस्तामा १०० घर डुबानमा, उद्धार जारी
  • खबरदाता

नवलपरासी । सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ...

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद् रोजन लामिछानेले मौसममा...

नारायणीको बहाव खतरा तहनजिक
  • खबरदाता

चितवनस्थित नारायणी नदीमा बाढी आएको छ । शनिबार (असोज १०) दिउँसो देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीमा बहाव बढ्दो क्रममा छ । तल्लो तटीय क्षेत्र र आसपासका स्थानमा आइतबार (असोज ११)...

स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
  • खबरदाता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज ९असोज १०० स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ...

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो
  • खबरदाता

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् । पछिल्लो विवरणअनुसार बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ। कोशी ब्यारेजमा पानीको बहाव...

देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने
  • खबरदाता

देशभर आज अधिकांश भू-भागमा बदली रहने र विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका...

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
  • खबरदाता

बारा – बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए। घरमा टेलिभिजन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८