• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक
  • खबरदाता

नवलपुर (नवलपरासी) । नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ...

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
  • खबरदाता

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो...

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु
  • खबरदाता

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको...

प्रहरीले छाड्यो चोलेन्द्रशमशेरलाई
  • खबरदाता

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार (असोज ११) दिउँसो प्रहरीले उनलाई छाडेको हो । उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । तर, उनलाई कहाँ पठाइयो भन्ने बारे प्रहरीले...

अपडेट : कालीगण्डकीले पर्वत फर्सेमा ८० घर बगायो
  • खबरदाता

पर्वत । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानमा गएको प्रहरीले जनाएको छ। मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन। बाढीबाट...

पर्वतको फर्सेमा बाढीले २५ घर बगायो
  • खबरदाता

पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा बाढीले २५ घर बगाएको छ । आइतबार (असोज ११ गते) बिहान ८ बजे कालीगण्डकी नदीको बहाब बढेर बस्तीमा पस्दा २५ घर बगेको नेपाल प्रहरीले जनाएको छ । “उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर...

सडक भासियो, मनकामना केबलकार बन्द
  • खबरदाता

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार जोड्ने झोलुंगे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि आइतबार (असोज ११) केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो । वर्षासँगै...

बस्तीमा पस्न थाल्यो नारायणीको बाढी
  • खबरदाता

चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ । भरतपुर...

आजदेखि सोह्र श्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता
  • खबरदाता

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८