• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

  • खबरदाता

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ । रासस

  • प्रकाशित मिति : असोज ११, २०८३, आइतवार १४:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८