प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । उनका...
चितवन–२मा रास्वपाका रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् । लामिछानेको छ हजार ७०० मत पाउँदा नेकपा एमालेका अस्मिन घिमिरेको दुई हजार ३२९ मत छ । नेपाली कांग्रेसकी मिनाकुमारी खरेल दुईहजार २२२ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका...
झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन्। यसैगरी, नेपाली...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार...
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ५६ क्षेत्रको मतगणना सुरु हुँदा रास्वपाले ४४ ठाउँमा प्रारम्भिक अग्रता लिएको छ । नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले...
झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् । कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका हुन्...
मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपानेले अग्रता लिएका छन् । प्रारम्भिक पछिल्लो परिणामअनुसार न्यौपानेले २ हजार २०५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ९४५ मत...
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६ सय ८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त...
चितवन । चितवन–३ मा नेकपाकी रेनु दाहाल रास्वपाकी सोविता गौतमभन्दा ६९९ मतले पछाडि छिन् । गौतमले २ हजार ४८५ मत प्राप्त गर्दा दाहालले १ हजार ७८६ मत प्राप्त गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८