• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

स्विडेन आफ्नो समूहमा बलियो

  • खबरदाता

स्विडेन आफ्नो समूहमा बलियो

असार ४,२०७८

स्लोभाकीयालाई १–० ले हराउँदै स्विडेनले युरो कप फुटबलको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

शुक्रवार भएको समूह ञइ झको खेलमा स्विडेनलाई जित दिलाउने क्रममा ७७ औं मिनेटमा फोसबर्गले पेनाल्टी मार्फत गोल गरे ।

पहिलो खेलमा स्विडेनले स्पेनलाई गोलरहित बराबरीका रोकेको थियो । स्वडीनले कुनै गोल नखाएको यो लगातार सातौँ खेल हो । समूहमा स्विडेनको दुई खेलबाट चार अङ्क हुँदा एक खेल खेलेको स्पेनको १ अङ्क छ भने पोल्यान्डको कुनै अङ्क छैन ।

यस अघिको खेलमा पोल्यान्डलाई हराएको स्लोभाकीयाको ३ अङ्क छ ।

  • प्रकाशित मिति : असार ४, २०७८, शुक्रवार १७:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८