सर्बोच्चको आदेसमा देउवा प्रधानमन्त्री बनेको शुक्रबार एक महिना पुगेको छ। साउन ३०,२०७८ नेपाली राजनीतिमा शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जसले राजनीतिमा खासै धेरै दुस्ख गर्नुपरेन । गिरिजाप्रसाद कोइरालासँग जोरी खोज्नेबाहेक खासै संघर्ष पनि गर्नुपरेन । अन्य नेताहरूभन्दा विशेष क्षमता...
साउन ३०,२०७८ चितवन लगायत आसपासका लायन्स क्लबहरुले यो समयमा विभिन्न गाउँ र समुदायमा बिकासनिर्माणका कामहरुलाई तिब्रता दिन थालेका छन। अभियानकै क्रममा बिभिन्न ४ वटा लायन्स क्लबले सनिवार पुर्बी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको पञ्चकन्या प्राथामिक बिद्यालय सरसफाई...
साउन ३०, २०७८ चितवन । भरतपुर बिमानस्थलमा आगलागि भएको छ।सनिवार बिहान करिब पौने ७ बजेको समयमा बिमानस्थलको बिशिष्ट कक्षमा आगलागी भएको बिमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका जानकारी दिए। बिद्युत सर्ट भएर सुरु भएको आगलागि बिमानस्थलकै दमकल र सुरक्षाकर्मीको सहयोगमा लगभग...
साउन ३०, २०७८ मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि...
साउन ३०, २०७८ विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल...
साउन ३०, २०७८ प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको छ। कतिपय असंसदीय शब्द बारम्बार प्रयोग हुँदा ‘हामी...
साउन ३०, २०७८ सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र...
साउन ३०, २०७८ नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिको साँवा ब्याज भुक्तानी गर्ने अवधि थप गरिदिएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो । त्यस्तो साँवा ब्याज आगामी पुस मसान्तसम्म भुक्तानी गर्न...
साउन ३०, २०७८ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८