साउन ३१,२०७८ अफगानिस्तानमा रहेका नेपालीको उद्घारको लागि राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने भएको छ। पछिल्लो समय अफगानिस्तानमा विद्रोही समूह तालिवानले देशका विभिन्न स्थानहरु कब्जा गर्न थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेको छ। सबै...
आज १८.२७ प्रतिशतमा संक्रमण। साउन ३१,२०७८ चितवन । आज एकै दिनमा १८६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८२ हजार ६८२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२१२ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये ११.८० प्रतिशतमा संक्रमण साउन ३१,२०७८ चितवन । आज चितवनमा ३९६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन। स्वास्थ कार्यालय...
साउन ३१, २०७८ हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी...
साउन ३१, २०७८ हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो ।...
साउन ३०, २०७८ चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर...
साउन ३०,२०७८ नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति पुनः सारेको छ। उसका अनुसार मंसिर महिनाको ९ देखि १३ गते सम्म काठमाडौंमै हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सनिवार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो। यसअघि भदौ १६ देखि १९ गते...
आज १९.३३ प्रतिशतमा संक्रमण। साउन ३०,२०७८ चितवन । आज एकै दिनमा १३२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६२४ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये २५.५८ प्रतिशतमा संक्रमण साउन ३०,२०७८ चितवन । आज चितवनमा ५०५ जनाको पिसिआर परिक्षण गर्दा ११५ र १४० को एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८