• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

साउन ३०, २०७८ सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सरकार अहिले कर्मचारी सरुवाजस्ता...

थप ३९१५ जनामा संक्रमण ,२११८ डिस्चार्ज

आज २१.०६ प्रतिशतमा संक्रमण। साउन २९,२०७८ चितवन । आज एकै दिनमा २११८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७९ हजार ४९५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३९१५ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा एकैदिन १८९ संक्रमीत थपिए
  • खबरदाता

  परिक्षण मध्ये २०.२३ प्रतिशतमा संक्रमण साउन २९,२०७८ चितवन । आज चितवनमा ८१५जनाको पिसिआर परिक्षण गर्दा १४८ र ११९ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना...

अलैंचीमा डढुवा लाग्यो, किसान चिन्तित

साउन २९, २०७८ बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा...

नागपञ्चमी पर्व नागको पूजा आराधना गरि मनाइँदै

  साउन २९, २०७८ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

साउन २९, २०७८ नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन...

कहिले खुल्छ ड्राइभिङ लाइसेन्स ?
  • खबरदाता

साउन २९, २०७८ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ। कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत...

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २९, २०७८ हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका...

के होला अब कोरिया रोजगारी ?

साउन २९, २०७८ करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८