• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दसैंअघि होला कांग्रेस महाधिवेशन ?

साउन २९, २०७८ नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६९१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै...

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

साउन २९, २०७८ कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको...

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

साउन २९, २०७८ कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो...

कर्जा प्रवाहमा प्रदेशगत असमानता

साउन २९, २०७८ बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको गत आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतविधिसम्बन्धी एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले वागमती प्रदेशमा सबैभन्दा...

असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने

साउन २९, २०७८ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले १ महीनाभित्र त्यस बराबरको थप खोप आउने बताएका...

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

साउन २९, २०७८ नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्त सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता...

कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

साउन २९, २०७८ नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व...

थप ३२६० जनामा संक्रमण ,३२ को मृत्यु
  • खबरदाता

आज २१.०८ प्रतिशतमा संक्रमण। साउन २८,२०७८ चितवन । आज एकै दिनमा २२९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७७ हजार ३७७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२६० जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा आज २१८ जना संक्रमीत निको भए
  • खबरदाता

  परिक्षण मध्ये १८.२४ प्रतिशतमा संक्रमण साउन २८,२०७८ चितवन । आज चितवनमा ८१८ जनाको पिसिआर परिक्षण गर्दा १३७ र १४१ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८