• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने
  • खबर मुलुक

भदौ ४, २०७८ नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह ९स्टेट गेस्ट हाउस० निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि...

पृथ्वीनारायण शाहको तस्बिर हटाइएकोमा आपत्ति
  • खबर मुलुक

भदौ ४, २०७८ प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् । पूर्ववर्ती प्रदेश प्रमुख राजेश झा अहिराजले पद बहालीसँगै आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्न लगाएका थिए । नवनियुक्त प्रदेश प्रमुख...

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै
  • खबर मुलुक

भदौ ४, २०७ सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै...

मन्त्री पाण्डेको पहिलो निर्णय : भरतपुरबाटै सवारी चालक अनुमति पत्रको नविकरण
  • खबरदाता

भदौ ३,२०७८ चितवन - अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ । बुधबार मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केसबराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेका...

कोरोना महामारी नियन्त्रण गर्न उच्चस्तरीय समिति
  • खबरदाता

भाद्र ३,२०७८   स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा सरकारले कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल,...

थप ३०७५ जनामा संक्रमण ३३ को मृत्यु
  • खबरदाता

आज १८. ७० प्रतिशतमा संक्रमण। भदौ ३ ,२०७८ चितवन । आज एकै दिनमा २१२६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९१ हजार २९९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०७५ जनामा कोरोना...

चितवनमा आज १३९ कोरोना संक्रमीत थपिए
  • खबरदाता

परिक्षण मध्ये १६.६० प्रतिशतमा संक्रमण भदौ ३ ,२०७८ चितवन । आज चितवनमा ६८८ जनाको पिसिआर परिक्षण गर्दा १०० र १४९ को एन्टिजेन परिक्षण गर्दा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना...

अध्यादेश प्रकरणले देउवाको छबिमा कालो धब्बा !
  • खबरदाता

 करिब एक महिनाको अवधिमा जनतालाई उत्साहित बनाउने काममा देउवा सरकारको ध्यान जान सकेको छैन भदौ ३,२०७८ २०७४ मंसिर १०–११ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा कमजोर नतिजा ल्याएर पनि कम्युनिष्टहरुको आन्तरिक झगडाको फाइदा उठाउँदै प्रधानमन्त्री बन्न सफल कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो...

२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले
  • खबर मुलुक

भदौ ३, २०७८ पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ । यसअघि २०५४ सालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८