भदौ ५, २०७८ बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा...
भदौ ४,२०७८ माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेपालबाट हाल अलग रहेका दोस्रो पुस्ताका नेताहरु केपी ओली बिरुद्ध झन आक्रामक रुपमा प्रस्तुत भएका छन। नेकपा एमालेका ती नेताहरुले मंगलबार सम्मको समय सिमाको अल्टिमेटम दिदै १० बुँदे सहमति कार्यान्वयन नभए नेपालको...
आज १७.२३ प्रतिशतमा संक्रमण। भदौ ४ ,२०७८ चितवन । आज एकै दिनमा २२२४४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९३ हजार ५४३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०४२ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये १५.१७ प्रतिशतमा संक्रमण भदौ ४ ,२०७८ चितवन । आज चितवनमा ५२३ जनाको पिसिआर परिक्षण गर्दा ६४ र १४९ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना...
भदौ ४, २०७८ सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक...
भदौ ४, २०७८ कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। ष्लखयतभअज सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत...
भदौ ४, २०७८ यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र ला(इसेन्स) को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन...
भदौ ४, २०७८ त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम...
भदौ ४, २०७८ नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी ) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८