• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पार्टी फुटेसंगै प्रदेश-१ र बागमतीमा पनि एमालेको सत्ता गुम्‍ने
  • खबरदाता

पार्टीमा आन्तरिक कलह बढेसँगै संघीयसहित गण्डकी र लुम्बिनी प्रदेशमा एमालेले सत्ता गुमाइसकेको छ। भदौ २,२०७८ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले ९समाजवादी० पार्टी दर्ता गरेका छन। यसरी बिधिवत रुपमा एमाले फुटेपछि बाँकी रहेका नेकपा एमालेका प्रदेश–१...

स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल परिवर्तन गर्न सक्ने
  • खबरदाता

भदौ २, २०७८ दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि दल परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । दल विभाजन सम्बन्धि अध्यादेशको उपदफा २ अनुसार गठन भएको नयाँ दलमा उपदफा २ ९क० अनुसार छुट्टै नयाँ दल गठन...

देशभर थप ३४०३ जनामा संक्रमण ४२ को मृत्यु
  • खबरदाता

आज २०.२१ प्रतिशतमा संक्रमण। भदौ २ ,२०७८ चितवन । आज एकै दिनमा २१०४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८९ हजार १७३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४०३ जनामा कोरोना भाइरसको...

अन्तत: ‘फुट्यो एमाले’
  • खबरदाता

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन भदौ २ ,२०७८ लामो समयको रस्साकस्सीपछी नेकपा एमाले बिधिवत रुपमा फुटेको छ। अहिले नयाँ दल दर्ताको लागि नेपाल सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी...

चितवनमा १०६ संक्रमीत थपिँदा २११ निको भए
  • खबरदाता

परिक्षण मध्ये १४.०९ प्रतिशतमा संक्रमण भदौ २ ,२०७८ चितवन । आज चितवनमा ६४७ जनाको पिसिआर परिक्षण गर्दा ९० र १०५ को एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना...

झापामा ब्राउनसुगरसहित ६ जना पक्राउ

भदौ २, २०७८ झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश...

गगन थापाले भने : ओलीको अध्यादेशमा ल्याप्चे लाउनेलाई आज बिरोध गर्ने हक छैन
  • खबरदाता

भदौ २,२०७८ नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन। हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत , उनले भनेका छन। हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज...

मेलम्चीको बाढीले थप तीन घर बगायो

भदौ २, २०७८ अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए...

खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द

भदौ २, २०७८ यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८