• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जसपा विभाजनले मधेसमा तरंग
  • खबर मुलुक

भदौ ३, २०७८ सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेसको राजनीति...

क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’
  • खबर मुलुक

भदौ ३, २०७८ औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् । वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे । उनको युवावस्था निकै संघर्षशील रह्यो ।...

अष्टलक्ष्मीको ‘यू–टर्न’
  • खबरदाता

भदौ ३, २०७८ बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेभित्र माधव नेपाल पक्षका दरिलो...

सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै
  • खबर मुलुक

भदौ ३, २०७८ नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए । यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार...

यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष
  • खबर मुलुक

भदौ ३, २०७ ८ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी...

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन
  • खबर मुलुक

भदौ ३, २०७८ राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो । यसअघि पाँचवटा युनिटबाट...

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा
  • खबर मुलुक

भदौ ३, २०७८ बाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ । राष्ट्र बैंकले वाणिज्य...

माधब नेपालको पार्टीले दलको मान्यता त पाउला !
  • खबरदाता

भदौ ३,२०७८ नेकपा एमालेलाई फुटाई छाड्ने कसम खाएका माधव नेपालले अन्ततस् माछो–माछो भ्यागुतोको अवस्थामा पुगेका छन् । पार्टीभित्रै हुकुमीकरणको विरोध, विधि, पद्धति र शुद्धीकरणको पक्षमा नारा लगाएर ठूलै पार्टी पंक्तिलाई उनले उद्वलित बनाएका भए पनि अन्ततस् उनी नराम्रोसँग एक्लिएका छन्...

देवघाट पुलबाट हामफालेर बेपत्ता
  • खबरदाता

भदौ २,२०७८ देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन। बुधबार साँझ अन्दाजी ६ बजेर ४० मिनेटको समयमा नाम थर नखुलेको पुरुष भरतपुर महानगर पालिका वडा नम्बर १ देवघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको मध्य भागबाट निज ब्यक्ति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८