भदौ ७, २०७८ १ सय १५ वर्ष लामो इतिहास बोकेको हेटौँडा–काठमाडौँ रोपवे २३ वर्षदेखि अलपत्र परेको छ । दुई दशक अघिदेखि बेवारिसे हुँदा करोडौँको सामान काम नलाग्ने भएका छन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा भीमफेदीको...
आज १५.३४ प्रतिशतमा संक्रमण। भदौ ६ ,२०७८ चितवन । आज एकै दिनमा २२४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९८ हजार १७३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये १५.७२ प्रतिशतमा संक्रमण भदौ ६ ,२०७८ चितवन । आज चितवनमा ८३९ जनाको पिसिआर परिक्षण गर्दा १२९ र ७ को एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना...
भदौ ५, २०७८ निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् । लोसपाका वरिष्ठ नेता शरदसिंह...
भदौ ५, २०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही...
भदौ ५, २०७८ ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए । यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए...
भदौ ५, २०७८ सरकारले एक वर्षको अवधिमा मन्त्रिपरिषद् बैठकबाट मात्रै १ हजार ५ सय २१ निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को वर्षभरिमा ५८ पटक बसेको बैठकबाट १ हजार ५ सय २१ र मन्त्रिपरिषद्अन्तर्गतका समितिको ५४ पटकको बैठकबाट १ सय...
भदौ ५, २०७८ कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन ।...
भदौ ५, २०७८ केही समय अघिसम्म शक्तिशाली कम्युनिष्ट सरकारको प्रमुख सत्तारुढ दल बनेको नेकपा एमाले अहिले छिन्नभिन्न बन्न पुगेको छ । दुई शीर्ष नेताहरुको व्यक्तिगत टकराबले गर्दा पार्टी नै टुक्रिन पुग्यो । दल विभाजन सम्बन्धी अध्यादेश आएकै दिन नेपा माधव...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८