• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

थप ३०४२ जनामा संक्रमण २६ को मृत्यु

  • खबरदाता

थप ३०४२ जनामा संक्रमण २६ को मृत्यु

आज १७.२३ प्रतिशतमा संक्रमण।

भदौ ४ ,२०७८

चितवन । आज एकै दिनमा २२२४४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९३ हजार ५४३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३०४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ४४ हजार ३०७ र एन्टिजेन प्रबिधिबाट ७९ हजार ३४० जना संक्रमीत पुगेका छन।

देश भर १०५३० को पिसिआर परिक्षण गर्दा २०७९ र ७१२४ जनाको एन्टिजेन परिक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०२ जना रहेका छन् ।

आज थप २६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०४५५ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ४, २०७८, शुक्रवार ११:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८