• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘एकला चलो’

राजनीति गन्ती र बिन्तीको मामिला नभई जोखिम अनि दुस्साहसको काम हो भन्ने कुरा माधव नेपालको पछिल्लो कदमले प्रदर्शन गरेको छ। भदौ १२,२०७८ -   शेखर खरेल पछिल्लो समय माधवकुमार नेपालमा देखिएको अतिशय आनन्दको भाव देखेर कतिपय मानिस अचम्मित हुन्छन्। नेकपा एमाले...

काँग्रेस जिल्ला सभापतिको अनशन तोडियो

भदौ १२, २०७८ विभिन्न माग राखेर चार दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन...

चितवनका ६७ जनामा संक्रमण, ४ को मृत्युु
  • खबरदाता

परिक्षण मध्ये ११.७७ प्रतिशतमा संक्रमण भदौ १२ ,२०७८ चितवन । आज चितवनमा ५२९ जनाको पिसिआर परिक्षण गर्दा ५९ र ४० को एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप ४ जना कोरोना संक्रमितहरुले...

चितवन प्रहरीको अप्रेसन : ४ दिनमा ८९ जना पक्राउ
  • खबरदाता

भदौ १२,२०७८ जिल्ला प्रहरी कार्यालय चितवनले ४ दिनमा ८९ जना फरार अभियुक्त पक्राउ गरेको छ। प्रहरीले संचालन गरेको फरार पक्राउ अप्रेसन को क्रममा भदौ ८ देखि ११ गते सम्ममा चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा अभियोग लागि...

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

भदौ १२, २०७८ बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ।...

सुदूरपश्चिममा भीम रावललाई धक्का

भदौ १२, २०७८ सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको...

यसकारण प्रधानन्यायाधीशले मुद्दा नहेर्ने

भदौ १२, २०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्। त्यसैले संवैधानिक इजलासमा परिषद्सँग जोडिएका मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश...

एक महिलाको मृत्य, बालिका बेपत्ता

भदौ १२, २०७८ दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान...

मनसुन : यी स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

भदौ १२, २०७८ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही - केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८