• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थपियो

भदौ १०, २०७८ जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै...

ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन

भदौ १०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो...

ओली यतिखेर ‘दुःखी’

भदौ १०, २०७८ एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका...

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

भदौ १०, २०७८ सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा। विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि...

अब पनि एमाले अध्यक्षमा ओलीकै रहर

भदौ १०, २०७८ एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि...

गण्डकी प्रदेशमा अर्बपति मन्त्री

भदौ १०, २०७८ गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...

आफ्नो आदेश आफै मान्दैनन चितवनका प्रमुख जिल्ला अधिकारी !

भदौ ९,२०७८ - केपी शर्मा जिल्लामा प्रायः दैनिक रुपमै कोरोनाका संक्रमितहरु बढीरहेका छन। कोरोना बाट मृत्यु हुनेको संख्यामा पनि खासै कमि आएको छैन । हरेक ७ देखी १० दिनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफैले संक्रमण रोकथाम र नियन्त्रणका लागि...

चितवनमा निषेधाज्ञा १० दिन थपियो ,पसलहरु सातै दिन खुल्ने
  • खबरदाता

भदौ ९, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ २० गते राती...

चितवनका १३० मा संक्रमण,५ को मृत्यु
  • खबरदाता

परिक्षण मध्ये १३.०५ प्रतिशतमा संक्रमण भदौ ९ ,२०७८ चितवन । आज चितवनमा ८७१ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १२५ को एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप ५ जना कोरोना संक्रमितहरुले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८