• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोरोना निको हुने दर ९३ प्रतिशत

भदौ १२, २०७८   विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६...

मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार, दुई पक्राउ

भदौ १२, २०७८ मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ...

फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

भदौ १२, २०७८ नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख...

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

भदौ १२, २०७८ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न...

ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने

भदौ १२, २०७८ नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी...

यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार

भदौ १२, २०७८ एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही...

चितवनका ९७ मा संक्रमण,१६७ कोरोना मुक्त
  • खबरदाता

परिक्षण मध्ये १२.४६ प्रतिशतमा संक्रमण भदौ ११ ,२०७८ चितवन । आज चितवनमा ६९९ जनाको पिसिआर परिक्षण गर्दा ७८ र ७९ को एन्टिजेन परिक्षण गर्दा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप १ जना कोरोना संक्रमितहरुले...

नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु
  • खबरदाता

भदौ ११,२०७८ बिहिवार बेलुका ८ बजेबाट बन्द भएको नारायणगढ - मुग्लिङ सडक सुचारु भएको छ। आज बिहान ६ बजे देखि  डोजर, र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएकोमा बिहानै ९ बजे पहिरो हटाइ यातायात सुचारु गरिएको चितवन प्रहरीले...

नारायणगढ-मुग्लिङ सडकमा पहिरो पन्छाउन सुरु
  • खबरदाता

  भदौ ११,२०७८ बिहिवारबाट परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको नारायणगढ(मुग्लिङ सडकखण्ड खुलाउन थालिएको छ। आज बिहान ६ बजे देखि डोजर, र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु भएको चितवन प्रहरीले जनाएको छ। उक्त सडक खण्डको सेतिदोभान,१४ किलो र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८