• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बगिरहेको छ हेलम्बुको पहाड, बस्तीतर्फ धार सोझ्याउँदै कोशी र कमला

भदौ १९,२०७८ / नारायण ढुङ्गाना चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु...

एमालेको सिङ्गो जिल्ला कमिटीनै नेकपा एकीकृत सामाजबादीमा रुपान्तरित
  • खबरदाता

भदौ १९,२०७८ जुम्ला– नेकपा एमाले जुम्लाको ६१ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये दुई जना मनोनीतबाहेक सबै नेकपा एकीकृत समाजवादीमा खुलेको दाबी गरिएको छ । दुई जना मनोनीत सदस्य मात्र संस्थापन एमालेमा खुलेका हुन् । नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलन गरेर...

सिनेमा हल र धार्मिक स्थल बाहेक खुल्यो चितवन
  • खबरदाता

भदौ १९,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सनिवार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा...

मृगौला पीडितलाई राइनो सिटिको ५० हजार सहयोग
  • खबरदाता

भदौ १९,२०७८ लायन्स क्लब अफ नारायणी राइनो सिटिले मृगौला पिडितलाई ५० हजार आर्थिक सहयोग गरेको छ। राप्ती नगरपालिका - ९ स्थिति सैनिक टोलमा बसोबास गर्दै आएकी बिस्णु माया तमाङलाई आज एक कार्यक्रम बिच क्लबले ५० हजार बराबरको चेक हस्तान्तरण गरेको...

पर्वत र पोखरामा बाढी पहिरोमा परी १२ जनाको मृत्युु

भदौ १९,२०७८ मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए  । उहाँका अनुसार पर्वतका विभिन्न चार स्थानमा...

३५ जिल्लामा सक्यो काङ्ग्रेसले वडा अधिवेशन
  • खबरदाता

भदौ १९,२०७८   नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ-नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश...

कट्यो ५० दिन मन्त्रिपरिषद् अपुरै

भदौ १९,२०७८ शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ । आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस...

काङ्ग्रेस वडा महाधिवेशन: कतै उत्साह कतै निराश !
  • खबरदाता

भदौ १८,२०७८ नेपाली काँग्रेसले आज शुक्रवार देशभर वडा अधिवेशन गरेको छ । १४ औं महाधिवेशन लक्षित वडा अधिवेशन अधिकांश जिल्लामा शान्तिपुर्ण रुपमा चलिरहेको छ । केहि जिल्लामा विवादका कारण स्थगित हुन पुगेको अबस्था छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, २१...

मुग्लिङको बाटो खुल्यो
  • खवरदाता

भदौ १८,२०७८ नारायणगढ मुग्लिङ सडकखण्डको अबरुद्ध बाटो खुलेको छ । शुक्रबार बिहान ८ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको पाँचकिलोमा खसेको पहिरो हटाइ बाटो सुचारु गरिएको हो । यस्तै मुग्लिङ काठमाण्डौ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको घोप्टेभिरमा लेदो सहित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८