• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मृगौला पीडितलाई राइनो सिटिको ५० हजार सहयोग

  • खबरदाता

मृगौला पीडितलाई राइनो सिटिको ५० हजार सहयोग

भदौ १९,२०७८

लायन्स क्लब अफ नारायणी राइनो सिटिले मृगौला पिडितलाई ५० हजार आर्थिक सहयोग गरेको छ।

राप्ती नगरपालिका – ९ स्थिति सैनिक टोलमा बसोबास गर्दै आएकी बिस्णु माया तमाङलाई आज एक कार्यक्रम बिच क्लबले ५० हजार बराबरको चेक हस्तान्तरण गरेको हो।

५८ वर्षिय तमाङ लामो समय देखि मृगौला रोगले थलिएकी छन।

कार्यक्रममा खड्ग बहादुर तमाङ , नवराज मरहठ्ठा , बोधनाथ सुबेदीले आफ्नो मन्तव्य राखेका थिए।
क्लबका संस्थाक अध्यक्ष राम प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भरत न्यौपानेले गरेका थिए।

  • प्रकाशित मिति : भदौ १९, २०७८, शनिवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८