• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भरतपुर १० का काङ्ग्रेसिले सम्झीए बिपिलाई

  • खबरदाता

भरतपुर १० का काङ्ग्रेसिले सम्झीए बिपिलाई

भदौ २४,२०७८

भरतपुर महानगरको १० नम्बर वडाका काङ्ग्रेसिहरुले बिपि कोइरालालाई सम्झिएका छन।

बिपिको १०८ औं जन्म जयन्तीको उपलक्ष्यमा बिहीवार उनिहरुले आफ्नै वडा कार्यालय परिसरमा बिपिको तस्बिरमा माला लगाइ एक कार्यक्रम गरेका हुन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन काङ्ग्रेसका सभापति जितनारायण श्रेष्ठले काङ्ग्रेस बिपिको सिद्धान्तबाट अलिकति पनि बिचलित हुन नहुने बताए।उनले सबै कार्यकर्तालाई बिपिको मार्गदर्शनबाट अघि बड्न सुझाव समेत दिए।

कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य प्रकाश अधिकारीले समेत आफ्नो मन्तब्य राखेका थिए।

भरतपुर १० नम्बर वडाकमिटिका नब निर्बाचित अध्यक्ष गणेश बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सहजिकारण वडा सचिब अनिल अधिकारिले गरेका थिए।

कार्यक्रममा सबै क्षेत्रीय प्रतिनिधिहरुको समेत उपस्तिथि थियो।

  • प्रकाशित मिति : भदौ २४, २०७८, बिहीवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८