भदौ ३०,२०७८
पहिरो खस्दा मुग्लिन – नौबिसे सडक अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका ५ स्थिति नाग्दि खोलामा गए राति २ बजेको समयमा पहिरो खसेर सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जनाएक छ।
प्रहरीका अनुसार उक्त स्थानमा दुइतर्फिनै सडक अबरुद्ध भएको छ। बिहान करिब ५ बजेबाट पहिरो पन्छाउने काम भइरहेको छ। बेला बेला पहिरो खसिरहेका कारण बाटो खुलाउन समय लाग्न सक्ने प्रहरी बताएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८