• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु

  • खबरदाता

रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु

मंसिर २,२०७८

रोल्पामा बस दुर्घटना भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो । बिहिबार बेलुकी करिव ६ बजे बस दुर्गघना भएको बताइएको छ ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कृष्ण रानाका अनुसार दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको हो ।

घटनामा ६ जना घाइते भएका छन् । बस शहिद मार्ग देखि १ सय मिटर तल माडी खोलामा खसेको छ। दुर्गटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • प्रकाशित मिति : मंसिर २, २०७८, बिहीवार १४:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८