पुस ११, २०७८ नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो।...
पुस ११, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै...
पुस ११, २०७८ नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । नयाँ नेतृत्व चयन र पार्टीलाई दिशा निर्देश गर्ने नीति तय गर्न आयोजना गरिने यस सम्मेलनले माओवादीलाई २०६४ सालको जस्तै गरी पुनःजीवित गर्ने लक्ष्य...
पुस १०,२०७८ चितवनमा यहीँ पौष २७ गते ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ। पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष मोहन शाहको अध्यक्षतामा सनिवार भरतपुरमा बसेको बैठकले सो निर्णय गरेको हो। पृथ्वीनारायण शाहको देन कुनै...
विदेशमा हुर्केका सन्ततिले हाम्रो सेखपछि छुट्टी मनाउन यूरोप, अमेरिका वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ। पुस १०,२०७८-यम घिमिरे ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ भन्ने स्वदेश...
पुस १०,२०७८–कविता गायक नेकपा एकीकृत समाजबादि पार्टी (एस)ले भरतपुर महानगरका चार वटा वडामा कमिटी गठन गरेको छ। सनिवार भरतपुरको चनौलिमा आयोजित कार्यक्रममा वडा नम्बर १९,२०,२५ र २६ को कमिटी गठन गरिएको हो। नेकपा एस भरतपुर महानगर कमिटीका अध्यक्ष बिष्णु राज...
पुस १०, २०७८ रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ। मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना...
पुस १०, २०७८ मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई...
पुस १०, २०७८–एलिशा तिमिल्सिना क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८