• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कसले के बोले ? देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप
  • खबरदाता

पुस १२,२०७८   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष...

बिहीबारसम्म वर्षा तथा हिमपातको सम्भावना
  • खबरदाता

पुस १२,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिनमा...

माओवादी महाधिवेशन : आज बन्दसत्र, प्रचण्डले प्रतिवेदन पेश गर्ने
  • खबरदाता

  पुस १२,२०७८ आइतबारदेखि शुरुभएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार ९आज० बन्द सत्र हुने तालिका छ । बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुनेछ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने...

एमसीसी राष्ट्रघाती होइन, एकपटक पढ्नुहोस : प्रधानमन्त्री देउवा
  • खबरदाता

  पुस ११,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बिरोध मात्र गर्नेलाइ सम्झौता पढ्न अनुरोध गरेका छन। उनले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती नभएको बताएका छन्। आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

एमाले नेतालाइ एकता बारे आत्मसमिक्षा गर्न प्रचण्डको आग्रह
  • खबरदाता

पुस ११,२०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह गरेका छन्। आइतबार माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले राम्रो उद्देश्यका साथ एमालेसँग एकता गरिएको बताए। “पार्टी...

माओवादीको महाधिवेशन निम्तामा गएनन् लिङ्देन
  • खबरदाता

  पुस ११,२०७८ नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएनन। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए। राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही...

माओवादीको राष्ट्रिय महाधिवेशन शुरू
  • खबरदाता

पुस ११, २०७८ नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा-भवनमा प्रारम्भ भएको छ। यअसघि माओवादीले राष्ट्रिय सम्मेलन भनेर तयारी गरेको थियो। आज बिहान मात्रै राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति...

नवलपुरको बौदिकालीमा लायन्सको स्वास्थ्य शिबिर,३०७ जनाको परिक्षण
  • खबरदाता

पुस ११,२०७८ नवलपुरको बौदिकाली -२  मा वृहत दात तथा आँखा सिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ कावासोती सप्तरङ्गी र बौदिकाली नवलपुर एकीकृत विकास मंचको संयुक्त आयोजनामा शुक्रबार स्वास्थ्य शिबिर गरिएको हो। बौदिकाली २ को स्वास्थ चौकिमा भएको कार्यक्रममा स्थानीय...

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

  पुस ११, २०७८ त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८