• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो


फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो

 

पुस १६,२०७८

वर्ड फ्ल्युका कारण फ्रान्समा ६ लाख धेरै पंक्षीहरू मारिएको छ ।

वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मारिएको हो । पछिल्लो एक महिनामा उक्त संख्यामा पंक्षिहरु मारिएको हो।

फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको बताइएको छ । महामारी फैलिन सक्ने संभाबित क्षेत्रका २६ फार्मका पंक्षी मारिएको कृषि मन्त्रालयले जनाएको छ ।

फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने खतरा देखिएको छ।

कोरोनाभाइरसको महामारीले मानिसलाई त्रसित पारिरहेकै बेला वर्ड फ्ल्यु भाइरसको महामारीले पिडा थपेको हो ।रासस / एएफपी

  • प्रकाशित मिति : पुस १६, २०७८, शुक्रवार १४:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८