• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पुरानै नेतृत्व, पुरानै नीति

  पुस २०, २०७८   पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए । राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने भएपछि उनीहरूले महाधिवेशन सम्पन्न गरेका छन्...

हेटौंडाको युनिलिभरमा छापा , ७३ टन चियापत्ती नष्ट

पुस १९,२०७८ जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरमा छापा मारेको छ। छापा मार्ने क्रममा म्याद नाघेको साढे ७३ टन चियापत्ती फेला पारि सोमबार नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद...

अर्थमन्त्री शर्माले गरे लगानी बोर्डको ’इन्भेष्टर्स लन्ज’ उद्धघाटन
  • खबरदाता

  पुस १९,२०७८ अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानी बोर्डको कार्यालयमा स्थापना भएको इन्भेष्टर्स लन्ज( लगानीकर्ता कक्ष ) को सोमबार उद्घाटन गरेका छन । उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्रहरु, परियोजना बैंकमा समावेश भएका परियोजनाहरुबारेको विवरण साथै...

राष्ट्रिय सभाका उम्मेदवार प्रचण्डले छनोट गर्ने

  पुस १९,२०७८ नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ । महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो । आइतबार सम्पन्न आठौँ महाधिवेशनबाट...

नेपालमा २० वर्षयता हात्तीको आक्रमणबाट २७४ जनाले ज्यान गुमाए

  पुस १९,२०७८-नारायण अधिकारी   नेपालमा विगत २० वर्षको अवधिमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको सोमबार सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ...

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

पुष १९, २०७८ । नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।...

एमालेले छान्यो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

पुस १९, २०७८ । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो । एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा...

पूर्वाधार निर्माणमा देखिएका अवरोध

पुष १९, २०७८ । प्रतिनिधिसभा, अर्थ समितिले पूर्वाधार निर्माणसँग जोडिएका मन्त्रालयका नेतृत्वसँग चालु आर्थिक वर्ष २०७८र७९ को हालसम्म भएको पूँजीगत खर्च अवस्था र आयोजना कार्यान्वयनमा देखिएका चुनौतीका सम्बन्धमा जानकारी लिएको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना...

क्रिश्चियनहरु मिलेर राजनीतिक पार्टी निर्माण गर्न आङकाजीको सुझाव

क्रिश्चियनहरुको भेलामा जाँदा क्रिश्चियन पार्टी खोल भन्ने , बौदिष्टकोमा जाँदा त्यहाँ पनि पार्टी खोल भन्ने , जनजातीमा आए अर्कै पार्टी खोल भन्ने आङकाजी शेर्पाले धर्मका नाममा हिँसा ल्याउन त खोजेका होइनन ? केपी शर्मा,  पुस १९, २०७८ । हमेसा बोलेरै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८