पुस २३,२०७८ भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार...
आज ६ प्रतिशतमा संक्रमण। चितवनमा ९ जना थपिए। पुस २३,२०७८ चितवन । पछिल्लो एकै दिनमा २६२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १३ हजार ७०९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९६८...
पुस २३,२०७८ काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो...
पुस २३,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुपले बिजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा यात्राले रामपुर फुटबल क्लब रड्सलाई १ -० ले पाखा लगायो। यात्राको जितमा विवेक थापा मगरले गोल...
पुस २३,२०७८ नेपालमा विभिन्न स्थानहरुमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको हो। देशभरबाट १ हजार १४६ पोजेटिभ नमुनाहरुको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन...
पुस २३,२०७८ चितवन र चितवनमा वागमती प्रदेश स्तरीय फोटोग्राफी तालिम सुरु भएको छ। शुक्रवार र सनिवार हुने तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल वाग्मती प्रदेश कमिटीको आयोजना र चितवन जिल्लाको समन्वयमा सौराहामा सुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख...
पुस २३,२०७८ भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि) ले १० महिनाको अबधिमा ६ जनाको कलेजो प्रत्यारोपण गरेको छ। शुक्रवार पत्रकार सम्मेलन मार्फत कलेजले सो कुराको जानकारि गराएको हो। पछिल्लो पटक यहीँ पुस ४ गते आइतवार, कैलालीको धनगढी उपमहानगरपालिका स्थायी...
पुस २३,२०७८ प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा शुक्रवार एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो...
पुस २३,२०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। तीमध्ये दुई हजार २९९...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८