• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुई लायन्स क्लबले बाँडे स्टेशनरी सहितको झोला
  • खबरदाता

  पुस २९, २०७८ चितवन तथा नवललुरमा कृयाशिल दुइवटा लायन्स क्लबले स्टेशरी सहित झोला वितरण गरेका छन। लायन्स क्लब ईन्टरनेशनलका सस्थापक मेलिभिन्स जोन्सको १४३ औं जन्म जयन्तीका अवसरमा लायन्स क्लब अफ चितवन नवलपुर र लायन्स क्लब अफ नारायणगढ दियालोले स्टेशरी...

नबिलले लिने भयो नेपाल बङ्गलादेश बैंक
  • खबरदाता

  पुस २९,२०७८ अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक...

नागरिकताको सिफारिसमै घुस !
  • खबरदाता

  पुस २९,२०७८ नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले...

बैंकिङ कसुर मुद्दाका फरार राई पक्राउ
  • खबरदाता

  उपुस २९,२०७८ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका...

रेनु दाहालद्वारा बौद्ध गुम्बाको शिलान्यास, नपुग रकम महानगरले दिने
  • खबरदाता

  पौस २९,२०७८ चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले बौद्ध गुम्बा भवनको शिलान्यास गरेकी छिन। बिहिवार भरतपुर २० को नयाँ बजारमा रहेको उपभोक्ता निर्माण सिमितले आयोजना गरेको समारोहका बिच उनले श्री सम्बोलिङ गुम्बा भवनको शिलान्यास गरेकि हुन। शिलान्यास कार्यक्रम...

पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा घिमिरे
  • खबरदाता

  पुस २९,२०७८ चितवन ।जिल्लाको पश्चिम् क्षेत्रमा रहेर काम गर्दै आएका पत्रकारहरुको समुहले पत्रकार मञ्चको गठन गरेका छन। बिहीवार सो क्षेत्रका पत्रकाहरुको बृहत भेलाले अपिल घिमिरेको अध्यक्षतामा २२ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा अनिल भट्टराई र...

चौबीस घन्टामा ३५५३ जनामा कोरोना संक्रमण
  • खबरदाता

आज २३.५५ प्रतिशतमा संक्रमण। पुस २९,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा २७१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १५ हजार ३४७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३५५३ जनामा कोरोना भाइरसको संक्रमण...

गैंडा मुद्दाका फरार प्रतिबादी पक्राउ
  • खबरदाता

  पुस २९,२०७८ चितवन । गैंडा मुद्दाका एक फरार प्रतिबादिलाइ चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। निकुञ्जले संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार०)खरीद बिक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका प्रतिवादीलाई पत्राउ गरि बिहीवार सार्बजनिक गरेको हो। फरार...

भरतपुर अस्पतालमा गर्भवतीको मृत्यु : मृतकका आफन्त र अस्पतालको आ -आफ्नै दाबी
  • खबरदाता

  पुस २९,२०७८ पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापा सुत्केरी गराउन भरतपुर अस्पतालमा २६ पुसमा भर्ना भइन् । अस्पतालले नर्मल डेलिभरी गराउने भन्दै उनलाई २८ गते बिहान सम्म राख्यो । बिहानसम्म सामान्य अवस्थामा नै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८