• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
एमालेले खुल्ला राख्यो झापामा राप्रपासँग चुनावी तालमेलको बाटो!
  • खबरदाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् । रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल...

राष्ट्रियसभाको अधिवेशन आजदेखि
  • खबरदाता

राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आइतबार बिहान ११ः००...

प्रतिनिधि सभाका लागि एमालेबाट कोको बन्ने भए उम्मेदवार ?
  • खबरदाता

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गरेको छ। ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव जित्दै आएका छन्। २०६४ सालमा मात्रै उनी पराजित भएका...

कांग्रेस उपसभापति शर्मा उमेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस
  • खबरदाता

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँचजनाको नाम केन्द्रीय समितिमा...

कांग्रेसले बहुमत ल्याउँछ, प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ – डा. शर्मा
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनील शर्माले गगन थापा नेतृत्वको पार्टीलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार (माघ ३) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले मान्यता दिएको कांग्रेसको नयाँ...

पार्टी एकतालाई कामय राख्न अपिल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता  कायम राख्न अपिल गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै...

गगनले भने– शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ
  • खबरदाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
  • खबरदाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी १ बजे सुरु भएको छ । अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा सुरु भएको बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने,...

छतबाट खसेर वृद्धाको मृत्यु
  • खबरदाता

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । शुक्रबार (माघ २) साँझ उनी आफ्नै घरको छतबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८